नेपाल बन्द र निर्वाचनको घोषणा फिर्ता लिन सङ्घीय गठबन्धनको माग

काठमाडौं । सङ्घीय गठबन्धनको बैठकले नेपाल बन्दलगायत विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आजको बैठकले सप्तरी सोमबार भएको घटनाको विषयलाई लिएर नेपाल बन्दसहित अन्य देशव्यापी जिल्ला सदरमुकामहरुमा प्ले कार्डसहितको -याली प्रदर्शन र विरोधसभा गर्ने निर्णय गरेको हो । सङ्घीय गठबन्धनका प्रवक्ता डा ओम गुरुङले आज जारी गरेको प्रेस … Continue reading नेपाल बन्द र निर्वाचनको घोषणा फिर्ता लिन सङ्घीय गठबन्धनको माग